पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान « Khabarhub

पललाई ‘रियल हिरो अफ दि इयर’ सम्मान


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेता पल शाहलाई रजतपट कोसेली अभियानले ‘रियल हिरो अफ दि इयर’ बाट सम्मान गरेको छ । उनलाई मंगलबार यो सम्मानबाट सम्मानित गरिएको हो ।

उनलाई सोमबार सम्मान गर्ने भनिए पनि पल काठमाडौं बाहिर रहेकाले उनलाई मंगलबार सम्मान गरिएको हो । अभियानका संयोजक प्रकाश सुवेदीले पलले महामारीको समयमा समस्यामा परेका फिल्म प्राविधिकदेखि सर्वसाधारणहरुलाई सहयोग गरेकाले उनलाई सम्मान गरिएको बताए ।

पललाई ७ किलोको माला र सम्मान पत्र दिइएको थियो । पलको सम्मानपत्र अभिनेता भुवन केसीले वाचन गरेका थिए । अभिनेता पलले आफू सम्मानित हुन पाउदा खुशी लागेको बताए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ३५ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो