भक्तपुर नगरपालिकाको बजेट पारित « Khabarhub

भक्तपुर नगरपालिकाको बजेट पारित


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट सर्वसम्मतिले पारित गरेको छ ।

नगरका उपप्रमुख रजनी जोशीबाट यही असार १० गते प्रस्तुत बजेट नगरसभाको आजको बैठकले छलफलसहित पारित गरेको हो ।

सभामा प्रस्तुत रु. १ अर्ब ९३ करोड २० लाखको बजेटले स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ ।

नगरले विभिन्न अस्पताल सञ्चालनमा ल्याउन आवश्यक बजेट विनियोजन गरेको छ भने ख्वप अस्पताल कोभिड युनिटमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन नगरबासीलाई निःशुल्क प्रदान गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : ४५ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी