सुनको भाउ बढ्यो, आज तोलाको कति ? | Khabarhub Khabarhub

सुनको भाउ बढ्यो, आज तोलाको कति ?


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ ।

हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । चाँदीको भाउ हिजो जस्तै आज तोलाको १ हजार ३१० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : ४६ बजे

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको

शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय

वैतेश्वरको मैनापोखरीमा तीज विशेष सांस्कृतिक महोत्सव हुने 

मैनापोखरी– दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाले नेपाली हिन्दु नारीहरूको