आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ३५७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ५६

११-२० वर्ष – १०२

२१- ३० वर्ष – ३५७

३१-४० वर्ष – २९६

४१-५० वर्ष – २३९

५१-६० वर्ष – १८२

६१-७० वर्ष – ९४

७१-८० वर्ष – ४५

८० वर्षभन्दा माथि – १६

अज्ञात – ४

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ५९ बजे

स्कुलमा विद्यार्थीको बिहे ! खुट्टाको पानी ‘ख्वाएर’ के सिकाउनुभयो ?

काठमाडौं – बुटवलको एक बोर्डिङ स्कुलले विद्यार्थीको बिहे गराइदिएको छ

भेट्न आउनेसँग बालेनको प्रस्ताव : नयाँ शक्ति र युवाहरू मिलेर जाऊँ

काठमाडौं- पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमाले संसद् पुनर्स्थापनाका

नवलपरासी पूर्वको ‘नमुना सदरमुकाम’ निर्माणले गति लिँदै

त्रिवेणी– लक्ष्य भन्दा ढिला काम सुरु गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७