‘उचित शिक्षाविना सभ्य समाजको कल्पना पनि गर्न सकिन्न’ « Khabarhub

‘उचित शिक्षाविना सभ्य समाजको कल्पना पनि गर्न सकिन्न’


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतको एउटा विश्वविद्यालयमा कुलपति भएका बेला डा. हुसेनका एक घनिष्ट मित्रले सोधे— तिमी एक मुसलमान भएर पनि धर्म निरपेक्षतामा अडिग छौ । अनि शिक्षा–शिक्षा भनेर मरिहत्ते गर्छाै । व्यावसायिक शिक्षामा हुरुक्कै हुन्छौ । किन ?

डा. हुसेनले भने— अहिलेसम्म कसैले पनि यसरी सोध्ने साहस गरेको थिएन । तिमीले सोधिहाल्यौ । ल सुन, समाजमा सुख, शान्ति र उन्नति गर्नुबाहेक धर्मको निचोड हुन्छ । धर्मको मर्मलाई सही ढङ्गले कार्यान्वयन गर्ने काम शिक्षाकै हो । नयाँ पुस्तालाई शिक्षित बनाउनुपर्छ ।

हाम्रोजस्तो देशका लागि व्यावसायिक शिक्षातर्फ अग्रसर गराउन सकिएन भने मुलुकको विकास चकनाचुर हुन्छ । जनताको पेटमा मुसा दौडन्छन् । यसपछि धर्मको मर्म उल्टो दिशातिर घुम्न जान्छ ।

त्यसकारण कुनै पनि धर्मको संरक्षण गर्न त्यस देशका नागरिक शिक्षित नभई हुँदैन र उचित शिक्षाबिना सभ्य समाजको कल्पना पनि गर्न सकिन्न ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

 

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : २५ बजे

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति