स्यानिटाइर प्रयोग गर्दाको असाबधानीले कारमा लाग्यो आगो ! (भिडियोसहित) « Khabarhub

स्यानिटाइर प्रयोग गर्दाको असाबधानीले कारमा लाग्यो आगो ! (भिडियोसहित)


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार बाहिरी मौसम र अन्य धेरै सुरक्षा जोखिमको दृष्टिकोणले सुरक्षित मानिन्छ । तर केही समय पहिले अमेरीकामा चलाउँदा चलाउँदको कारभित्र आगो लागेको घटना सामाजिक सञ्जालमा भाइरल बन्यो ।

एक कार चालक कार चलाउँदा कारभित्रै चुरोट सेवन गरीरहेका थिए । यतिकैमा उनले हातमा स्यानिटाइजर स्प्रे गरे । स्यानिटाइजर प्रयोग गरेलगत्तै अचानक कारमा आगलागी भयो । जसलाई निभाउन दमकद बोलाउनु परेको थियो ।

अमेरीकाको रकभिला शपिंग सेन्टरमा बनेको पार्किङमा कार भित्र भीषण आगलागी भएको हो । दमकलले आगो निभाए पनि कार भने नष्ट भएको छ ।

भिडियो हेर्नुहोस्

चालकले आफ्नो हातमा स्यानिटाइज लगाउदाँ उनको मुखमा रहेको चुरोटको अगाँर खसेर स्यानिटाइजरमा आगो सल्कियो र भिषण आगलागी हुन पुग्यो ।

दुर्घटनामा चालक भने सामान्य घाइते बनेका छन् । उनको तत्काल उपचार भएको थियो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ६ : ४५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील