भन्सार छली ल्याउँदै गरेको धुपी सल्लाको काठ बरामद « Khabarhub

भन्सार छली ल्याउँदै गरेको धुपी सल्लाको काठ बरामद


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याउँदै गरेको विभिन्न सामान बरामद गरेको छ ।

प्रहरीले धुपी सल्ला -१ बोरा , पापड-१ बोरा, भाँडा मास्ने जाली-२३ पिस, चावी रिङ्-२ दर्जन, फिटकिरी-२४ पिस, कोब्रा सेन्ट-१२ पिस र धुप-१ कार्टुन र १७८ पिस कचौरा बरामद गरेको हो । बरामद गरिएका सामान बीरगंज भंसार कार्यालय बुझाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ५ : ०७ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं