प्रहरी हिरासतबाट एक जना थुनुवा फरार « Khabarhub

प्रहरी हिरासतबाट एक जना थुनुवा फरार


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहामा प्रहरीको हिरासतमा रहेका एक जना थुनुवा गएराति फरार भएका छन्।

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेको एक जना थुनुवा फरार भएका हुन् । लागुऔषधसहित पक्राउ परेर हिरासतमा रहेका उनी गएराति १ बजेतिर फरार भएको लहानका डीएसपी तपन कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार फरार भएका अभियुक्त जेठ २० गते पक्राउ परेका थिए । उनी राति १ बजेको समयमा हिरासतको ग्रील तोडेर फरार भएको प्रहरीले जानकारी दिएकाे छ । फरार भएका थुनुवाको नाम भने प्रहरीले खुलाएको छैन ।

उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ११ : ०० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि