रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१. ओथारो

Finch नामक चरा १२ दिन मात्र ओथारो बस्छ भने Albatross नामक चरा ७९ दिनसम्म ओथारो बस्छ ।

२. ३० वर्ष

मृत्युपश्चात निकालिएको अल्बर्ट अइन्स्टाइनको गिदीको ३० वर्षपछि मात्र अनुसन्धान सुरु गरिएको थियो ।

३. अन्तरिक्ष पोशाक

अन्तरिक्ष यात्रीले लगाउने अन्तरिक्ष पोशाक Space Suit को रकम १ करोड १० लाख अमेरिकी डलर पर्छ । यात्रीले प्रयोग गर्ने एउटा अक्सिजनको सिलिण्डरले सात घण्टासम्म थाम्न सक्छ ।

४. कार चोरी

अमेरिकामा प्रत्येक ३० सेकेण्डमा कार चोरीको घटना हुने गर्छ ।

५. विश्वको पहिलो उपन्यास

सन् २००७ सालमा जापानी लेखिका मुरासाकी शिकिबुद्वारा लेखिएको ‘गेन्जीको कथा’ नामक उपन्यास नै विश्वको पहिलो उपन्यास हो । उपन्यासमा एक राजकुमारले प्रेम र बुद्धिको खोजी गरिएको बारे लेखिएको छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  २ : १८ बजे

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने