भीषण वर्षापछि काठमाडौँको पुतलीसडक क्षेत्र जलमग्न (फोटोफिचर) « Khabarhub

भीषण वर्षापछि काठमाडौँको पुतलीसडक क्षेत्र जलमग्न (फोटोफिचर)


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार दिउँसो परेको भारी वर्षाले काठमाडौँको पुतलीसडक क्षेत्र जलमग्न बनेको छ ।

सडकमा पानी जमेपछि केहीबेर मानिसहरुलाई आवतजावतमा समस्या परेको थियो । सवारी साधन आवागमनमा समेत समस्या परेको थियो ।

पहिले पहिले ढल व्यवस्थापन नहुँदा सानो पानी परे पनि पुतलीसडक क्षेत्र जलमग्न हुने गरेकोमा आज दिउँसो ठूलो पानी परेपछि फेरि सो क्षेत्र जलमग्न बनेको हो ।

ठूलो पानी पर्दा टुकुचा खोलाको पानी समेत सडकमा आउने गरेको छ ।

पुतलीसडक क्षेत्रमा पछिल्लो समय ढल व्यवस्थापन गर्दा सडकमा पानी जम्ने समस्यामा केही कमी आए पनि आज दिउँसो ठूलो पानी परेपछि फेरि सडक जलमग्न बनेको हो ।

 

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ४ : ३३ बजे

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन