सहमतिको मस्यौदालाई अन्तिम रूप दिन एमाले कार्यदल बैठक शुरू | Khabarhub Khabarhub

सहमतिको मस्यौदालाई अन्तिम रूप दिन एमाले कार्यदल बैठक शुरू


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले कार्यदलको बैठक ढिला गरी सिंहदरबारमा शुरू भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक ५ बजेपछि शुरू भएको हो ।

कार्यदलको बैठकपूर्व माधव नेपाल पक्षका नेताहरु नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । सिंहदरबारबाट कोटेश्वर गएका उनीहरु फर्केपछि बैठक शुरू भएको हो ।

शुक्रबार कार्यदलले पार्टी एकताका विषयमा अनौपचारिक सहमति गरेको थियो । सहमतिको मस्यौदालाई आजको बैठकबाट अन्तिम रुप दिने नेताहरूले बताएका छन् ।

आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि कोटेश्वर पुगेर नेपाललाई भेटेका थिए । उनले एमालेमा एकता कायम हुन लागेको विषयमा चासो राखेका थिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ५ : ५७ बजे

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास

बाला चतुर्दशी मेला : पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं–  पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला

‘प्रतिनिधिसभा पुनस्थापना भए तत्काल ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार छ’

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले

भारत–अमेरिका एलपीजी सम्झौता : ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

एजेन्सी– भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपीजी आपूर्ति