माधव नेपाल पक्षका एमाले कार्यदल सदस्य आन्तरिक छलफलमा « Khabarhub

माधव नेपाल पक्षका एमाले कार्यदल सदस्य आन्तरिक छलफलमा


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)को विवाद समाधानका लागि गठित एमाले कार्यदलका वरिष्ठ नेता माधवकुमार पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

कार्यदलको आजको बैठकले एकता निष्कर्षमा पुर्‍याउने बताइएका बेला नेपाल पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका हुन् । आज विहान ८ बजे कार्यदलको बैठक बोलाइए पनि अझै उनीहरु बैठकमा पुगेका छैनन् ।

उनीहरु बैठक स्थलमा नगइ कोटेश्वरस्थित वरिष्ठ नेता नेपालको निवासमा छलफल जुटेको बताइएको छ ।

हिजोको बैठकपछि कार्यदल सदस्यहरुले आज सहमतिलाई अन्तिमरुप दिने बताएका थिए । आजको बैठकमा समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने जनाएका थिए ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : ३१ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध