रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पाइथागोरस
दार्शनिक पाइथागोरसले गेडागुड Bean खाँदैनथे किनभने उनले त्यहाँ प्राण (Soul) हुन्छ भन्ने कुरामा विश्वास गर्थे ।

२. अवैधानिक
अमेरिकाको Minnesota राज्यमा लुगा धोएर सुकाउँदा यदि स्त्री र पुरुषको Under were सँगै सुकाइयो भने कानुनविपरित ठहरिनेछ ।

३. पहिलो धातुको सिक्का
टर्की देशको लिडिया सहरमा ईसापूर्व ६७० सालमा प्रयोग गरिएको सिक्कालाई हालसम्मकै सबैभन्दा पहिलो धातुको सिक्का मानिन्छ ।

४. ईश्वरको अस्तित्व
अमेरिकाको भरमोन्ट राज्यमा कसैले पनि ईश्वरको अस्तित्वलाई अस्विकार गर्न पाउँदैन । अस्विकार गरेमा अवैधानिक मानिन्छ ।

५. अन्तिम शब्द
अल्बर्ट आइन्स्टाइनले मर्नुभन्दा अघि अन्तिम शब्द जर्मन भाषामा बोलेका थिए । त्यति बेला जर्मन भाषा नबुझ्ने नर्सहरु भएकाले आइन्स्टाइनले के भनेका थिए भन्ने कुरा अज्ञात नै छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : २५ बजे

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद् अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका

लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका

प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार

परराष्ट्रले अर्थमा पठायो ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’

काठमाडौं– परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी