स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष अनुपस्थित | Khabarhub Khabarhub

स्थायी कमिटी बैठकमा माधव नेपाल पक्ष अनुपस्थित


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी नहुने भएको छ ।

नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सहमति नभई बोलाइएको बैठकमा सहभागी नहुने बताएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार बैठक आह्वान गरेका छन् । पार्टी विवादका सहमति खोज्न गठन गरिएको कार्यदल सहमति नजिक पुगेको बेला ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ३९ बजे

एसिया राइजिङ स्टार्स : भारतलाई आठ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा

काठमाडौं – एसिया कप राइजिङ स्टार्समा भारत ‘ए’ लाई हराउँदै

कैलालीको ‘टीकापुर पार्क’ : प्रचार नहुँदा ओझेलमा (फोटोफिचर)

कैलाली– कैलालीको टीकापुरमा २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न

कुलमान एक्सन : सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो

काठमाडौं – सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर

आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल

काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल)

महावीर भन्छन्– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर