एमाले कार्यदलको बैठकबाट बाहिरिए अर्थमन्त्री पौडेल, छलफल अझै जारी | Khabarhub Khabarhub

एमाले कार्यदलको बैठकबाट बाहिरिए अर्थमन्त्री पौडेल, छलफल अझै जारी


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बैठकस्थलबाट बाहिरिएका छन् ।

अर्को बैठकमा सहभागी हुनका लागि मन्त्री पौडेल केहीबेरका लागि बाहिर निस्केको उनको सचिवालयले जनाएको छ ।

एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज बिहानैदेखि अर्थ मन्त्रालयमा बसेको छ । केहीबेरअघि एमाले नेता घनश्याम भुसाल समेत बैठक छाडेर वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्न निस्किएका थिए ।

उनी फर्किएपछि शुरु भएको कार्यदलको बैठकमा विवाद समाधानका लागी सदस्यहरुबीच छलफल जारी छ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : १४ बजे

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३

ऊर्जामन्त्रीको महसुल उठाउने निर्णय सही भएको आयोगको ठहर

काठमाडौं – विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल

शरणार्थीको सुविधामा व्यापक कटौती गर्दै बेलायत

लण्डन – बेलायतले शरणार्थीको सुरक्षामा भारी कटौती गर्ने र शरण

आजदेखि एनपिएल : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु