देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित) | Khabarhub Khabarhub

देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा पुनर्स्थापित गर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित)


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको छ । संसद विघटनसम्बन्धी मुद्दामा सोमबार सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउँदै प्रतिनिधिसभा पुनर्स्थापित गरिदिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेकी थिइन् ।

सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि परमादेश जारी गरेको छ ।

संसद विघटन बदर र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ सांसदले सर्वोच्चमा मुद्दा हालेका थिए ।

हेर्नुहोस् सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : २९ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको