प्रधानमन्त्री ओलीका समर्थकद्वारा प्रधानन्यायाधीशको पुत्ला दहन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीका समर्थकद्वारा प्रधानन्यायाधीशको पुत्ला दहन


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पुत्ला दहन गरेका छन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको भन्दै उनीहरुले बानेश्वरमा प्रधानन्यायाधीशको पुत्ला दहन गरेका हुन् ।

केपी ओलीको समर्थनमा नारा लगाउँदै प्रधानन्यायाधीशको पुत्दा दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

अदालतको आदेशपछि एमाले निकट संगठनहरु आन्दोलित भएका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ०१ बजे

आज २०८२ साल भदौ १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १ गते आइतबार। भाद्र

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर