वन मुद्दाका फरार ३ जना दाङबाट पक्राउ « Khabarhub

वन मुद्दाका फरार ३ जना दाङबाट पक्राउ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- वन मुद्दामा फरार ३ जना दाङको घोराही उपमहानगरपालिकाबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ घर भएका ५० वर्षीया जीवा चौधरी, ५२ वर्षीय धनबहादुर चौधरी र ६६ वर्षीया गौरी बिक छन् ।

सर्वोच्च अदालतले २०७४ फागुनमा सामूहिक वन मुद्दामा १ लाख ३८ हजार जरिवाना हुने फैसला गरेको थियो । सो फैसला पछि फरार भएका उनीहरूलाई घोराहीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : २६ बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको