मकवानपुरमा थपियो निषेधाज्ञा « Khabarhub

मकवानपुरमा थपियो निषेधाज्ञा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- मकवानपुरमा जारी रहेको निषेधाज्ञा थप एक साता थप गर्ने निर्णय भएको छ ।

बिहीबार जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रको बैठकले आगामी साउन ७ गतेसम्मका लागि थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

खाद्यन्न पसल बिहान ११ बजेसम्म भने गैर खाद्यान्न पसल ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । सार्वजनिक सवारी साधनमा भने बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रजिअ पाण्डेले बताए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : ४६ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको