संसद सचिवालयका तीन कर्मचारीलाई कोरोना संक्रमण « Khabarhub

संसद सचिवालयका तीन कर्मचारीलाई कोरोना संक्रमण


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद सचिवालयमा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संघीय संसदको अधिवेशनलाई लक्षित गर्दै संसद सचिवालयले ८ सय १ जनाको एन्टीजेन परीक्षण गराएकोमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सभामुखसहित ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमण देखिएका तीनजना कर्मचारीलाई पीसीआर परीक्षणका लागि पठाइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ३० बजे

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक