बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार पाटे बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो ।

शनिबार भैसी चराउन सामुदायिक वनमा गएका थापा अबेरसम्म घर नफर्किएपछि निकुञ्जको टोलीले हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगौडी बफरजोन सामुदायिक वनमा आइतबार विहान उनको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार थापाको शव विक्षिप्त अवस्थामा भेटिएको हो । उनको टाउको र शरिरको भाग छुट्टिएको, शरीरका केही अंग बाघले खाइसकेको अवस्थतामा भेटिएको निकुञ्जको टोलीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ३८ बजे

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल