मत विभाजनको प्रक्रिया शुरु | Khabarhub Khabarhub

मत विभाजनको प्रक्रिया शुरु


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा लिने विश्वासको मतका लागि मत विभाजनको प्रक्रिया शुरु भएको छ ।

विश्वासको मत सम्बन्धी प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरुले राखेको धारणामा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएसँगै मत विभाजनको प्रक्रिया शुरु भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

केही बेरमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान हुनेछ । भौतिक दूरी कायम गरी मतदान गर्न सभामुख सापकोटाले अनुरोध गरे ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : २७ बजे

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन आग्रह

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी

सरकार : जेन-जी विद्रोहको अपहरणकर्ता

नेपालको नयाँ पुस्ताले भोगेको अन्याय, असमानता र राजनीतिक सिन्डिकेटविरुद्ध उठेको

मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री भएन

तनहुँ- विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता

ताप्लेजुङको घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा

प्रत्येक उडानमा बिरामीलाई दुई टिकट अनिवार्य

हुम्ला– सिमकोट–नेपालगन्जको हवाई टिकट वितरणलाई सहज र पारदर्शी बनाउनुपर्ने भन्दै