मतदान गर्न ओली प्रतिनिधिसभामा उपस्थित « Khabarhub

मतदान गर्न ओली प्रतिनिधिसभामा उपस्थित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली संसद बैठकमा पुगेका छन् ।

संसद बैठक शुरु हुने बेलामा संसद परिसरमा पुगेका ओली बैठक कक्षमा भने पुगेका थिएनन् । अहिले केहीबेर अघि संसद बैठक कक्षमा पुगेका निवर्तमान प्रधानमन्त्री ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग हात मिलाएर बधाई समेत दिएका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी नभएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : ४० बजे

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न

कोलकाता होटलमा आगलागी, नौ जनाको मृत्यु

कोलकाता– भारतको पश्चिम बङ्गाल राज्यको राजधानी कोलकाताको मध्य भागमा रहेको