कभर गीतमा ‘घरबेटी नानी’ « Khabarhub

कभर गीतमा ‘घरबेटी नानी’


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा संगीतकार गणेश रसिक र गायिका कमला श्रेष्ठको स्वरमा रहेको लोकप्रिय गीत ‘घरबेटी नानी’लाई वसन्त प्रवेश र मुस्कान घिमिरेले कभर गीतको रुपमा तयार पारेका छन् ।

गीतमा कमल रानाको रिक्रिएसन, एरेञ्ज, रेकर्डिङ र मिक्सिङ छ । भिडियोमा अजय घिमिरेको छायांकन, प्रतीक नेपालको सम्पादन र र रंग संयोजन तथा कृष क्षेत्रीको निर्देशन छ ।

भिडियो अजय इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : २० बजे

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट