पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. फोक्सो

केटाकेटीले खेल्ने बेलुनभन्दा फोक्सोलाई फुकेर फुलाउन १०० गुणा सजिलो पर्छ ।

२. नानीको तौल

अरु महिनामा जन्मेको शिशुभन्दा मे महिनामा जन्मेको शिशु औषत रुपले अन्य शिशुहरुभन्दा २०० ग्रामले बढी हुने पाइएको छ ।

३. गर्भासय

गर्भवती भएको समयमा स्त्रीहरुको गर्भाशय सामान्य आकारभन्दा ५०० गुणा बढीले ठूलो हुने गर्छ ।

४. प्यारासुट

सन् १५१५ मा लियो नार्डो डा भिन्चीले प्यारासुट आविष्कार गरेका थिए ।

५. झ्याल छैन

विश्वप्रसिद्ध कम्प्युटर कम्पनी माइक्रोसफ्टको विल्डिङमा झ्याल नै छैन ।

साभार-   ‘रोचक तथा ज्ञानवद्र्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : १५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक