दैलेखलाई केन्द्र बनाएर ५.१ म्याग्नेच्यूटको भूकम्पको धक्का « Khabarhub

दैलेखलाई केन्द्र बनाएर ५.१ म्याग्नेच्यूटको भूकम्पको धक्का


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख–आइतबार बिहान दैलेखलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राति १२ बजेर ३६ मिनेट जाँदा ५.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

नौमुले गाउँपालिकाको बालुवाटारलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पश्चिम नेपालका विभिन्न स्थानमा धक्का महशुस भएको थियो ।

२०७२ साल वैशाख १२ गते आएको शक्तिशाली भूकम्पका परकम्प आइरहँदा दैलेखमा आएको भूकम्प भने नयाँ रहेको मापन केन्द्रले जनाएको छ । भूकम्पले गरेको क्षतिको कुनै विवरण आएको छैन ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  १० : ०१ बजे

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष