पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पानीको स्वाद

कुनै कुनै जनावरले पानीको स्वाद थाहा पाउन सक्छन् । जस्तै— कुकुर, सुँगुर । मानिसको जिब्रोले भने पानीको स्वाद थाहा पाउन सक्दैन । पानीमा मिसिएको कुनै थोकको चाहिँ स्वाद थाहा पाउन सक्छ ।

२. कद

अमेरिकाको सबैभन्दा होचा राष्ट्रपति जेम्स म्याडिसन हुन् । उनको उचाइ ५ फिट ४ इन्च थियो । सबैभन्दा अग्ला राष्ट्रपति अब्राहम लिङ्कन हुन् । उनको उचाइ ६ फिट ४ इन्च थियो ।

३. सय वर्षे युद्ध

सन् १३३७ देखि १४५३ सम्म इङ्ग्ल्याण्ड र फ्रान्सबीच युद्ध भएको थियो । यसलाई नै सयवर्षे युद्ध भनिन्छ । सय वर्षे युद्ध भनिए तापनि यो युद्ध ११६ वर्षसम्म चलेको थियो ।

४. आमाशय

मानिसको आमाशयमा ३ करोड ५० लाख पाचनग्रन्थी हुन्छन् ।

५. जिउँदो ज्वालामुखी

संसारभर जमिनमा करिब ५०० वटा जति जिउँदा ज्वालामुखी छन् । योभन्दा बढी सङ्ख्यामा समुद्रभित्र छन् ।

साभार – ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

 

 

 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ५ : ४५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने