ड्यूटीमा खटिएको प्रहरीमाथि रड प्रहार गर्न खोज्ने एक जना पक्राउ « Khabarhub

ड्यूटीमा खटिएको प्रहरीमाथि रड प्रहार गर्न खोज्ने एक जना पक्राउ


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–९ च्यामासिंहमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा सोही ठाउँ बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई शनिबार बिहान पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजेपछि उनलाई रड सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अहिले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ८ : ५५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त