बालिका बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ « Khabarhub

बालिका बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाबाट १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आइतबार रामपुर नगरपालिकाको एक होटलमा लगेर ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोमबार विहान  तनहुँको घिरिङ गाउँपालिकाका १७ बर्षीय किशोरलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीका अनुसार आरोपित  किशोरको उमेर नपुगेका कारण उनको नाम खुलाइएको छैन । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी त्वातीले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : १० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त