रक फ्लेभरमा ‘तिमी र म’ « Khabarhub

रक फ्लेभरमा ‘तिमी र म’


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक फ्लेभरको गीत ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको छ ।

युवाप्रेम र आकर्षणको भावना व्यक्त गरिएको गीतमा विकल खतिवडाको शब्द छ । म्युजिक भिडियोमा स्वयंम गायक खतिवडा र ग्रेसी प्रधान फिचर्ड छन् ।

जिदेन तामाङको छायांकन र सम्पादन रहेको भिडियोमा विकलकै निर्देशन छ । भिडियो गायक खतिवडाको  अफिसिएल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १२ : ४० बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै