दक्षिण कोरियामा कोरोनाको चौथो लहर, सङ्क्रमितको संख्यामा दैनिक वृद्धि | Khabarhub Khabarhub

दक्षिण कोरियामा कोरोनाको चौथो लहर, सङ्क्रमितको संख्यामा दैनिक वृद्धि


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍एजेन्सी- दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ को चौथो लहर आएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

चौथो लहरसँगै दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।

तहरुको संख्या बढेर हरेक दिन नयाँ रेकर्डमा पुगेको देखिएको छ । गएको २४ घन्टामा त्यहाँ अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् ।

अधिकारीहरुका अनुसार मंगलबार त्यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमितहरु पाइएको बताएका समाचारमा जनाइएको छ ।

यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार पछिल्लो विवरणसँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  २ : २५ बजे

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

पाखोबारीमा झाडी फाँडेर तरकारी खेती

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष