यी हुन् मृगौलालाई आघात पुर्‍याउने आनिबानीहरु « Khabarhub

यी हुन् मृगौलालाई आघात पुर्‍याउने आनिबानीहरु



१. चर्को नूनको सेवन गर्ने ।

२. पर्याप्त आराम नगर्ने ।

३. प्रशस्त पानी नपिउने ।

४. समयमा पिसाब नफेर्ने ।

५. पत्रु खानाको सेवन गर्ने ।

६. पेन किलर औषधिहरूको सेवन गर्ने ।

७. मधुमेह रोगको उपचार नगर्ने ।

८. धेरै माछा, माँसु अण्डा खाने ।

९. नियमित रक्सी सेवन गर्ने ।

१०. उच्च रक्तचापलाई अनियन्त्रित छाड़िदिने ।

११. भारी धातूहरु मिसाइएको औषधि सेवन गर्ने ।

१२. कृत्रिम रंगहरु मिसिएको खाने कुराहरु खाने ।

१३. लामो समयसम्म पिसाब रोकेर राख्ने ।

१४. संक्रामक रोगहरुको बेलैमा उपचार नगर्ने ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ५ : ५५ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश