‘नयाँ जीवन’मा प्रकाश सपुतको पीडा | Khabarhub Khabarhub

‘नयाँ जीवन’मा प्रकाश सपुतको पीडा


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक रामकृष्ण ढकाल र गायिका बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘नयाँ जीवन’ सार्वजनिक भएको छ । स्वाँर फिल्मसको व्यानरमा निर्माण भएको गीतमा दीपक शर्माको संगीत, निशा अर्यालको शब्द र पुरुषोत्तम सुवेदीको एरेञ्ज छ ।

विक्रम स्वाँर निर्देशित भिडियोमा प्रकाश सपुत र मोनिका बुढाथोकी फिचर्ड छन् । भिडियोमा दुर्घटनाका कारण एउटा खुट्टा गुमाएका प्रकाशको संघर्षलाई देखाइएको छ ।

मोनिकाले प्रकाशको श्रीमतिको भूमिका निर्वाह गरेकी छन् । कलाकार कालु राणालाई नकारात्मक भूमिकामा देखाइएको छ ।

चक्र पुलामी र नेशनल तिखत्रीको कोरियोग्राफी रहेको भिडियोमा तारा थापा ’किम्भे’को सम्पादन, नवराज उप्रेतीको छायांकन र रेनिस फागोको कलर करेक्सन छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : ०० बजे

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड