ललितपुर महानगरद्वारा 'एलएमसी पुलिस एक्सन टिम' गठन | Khabarhub Khabarhub

ललितपुर महानगरद्वारा ‘एलएमसी पुलिस एक्सन टिम’ गठन


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महनगरपालिकाले नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन एलएमसी पुलिस एक्सन टिम गठन गरेको छ ।

सोमबार ललितपुर महानगरले नगर प्रहरी प्रमुख सितराम हाछेथुको संजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन गरेको हो ।

नगरभित्र विपदमा परेकालाई सहजीकरण र आवश्यक सहयोग गर्न तथा नगरवासीको समस्यालाई सम्बोधन गर्न टिम गठन गरेको महानगरले जनाएको छ ।

एलएमसी पुलिस एक्सन टिम घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलेनगर प्रहरीलाई आम नागरिकको सहयोग र सुरक्षामा परिचालन गर्ने बताए ।

एक्सन टिमलाई महानगरले ज्याकेट, अग्नि नियन्त्रणमा आवश्यक पर्ने उपकरणहरु लगायतका सामाग्री उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  १० : ०१ बजे

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार एकै

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने

ट्रम्पको दाबी, ‘मोदीलाई भनेको थिएँ, यति धेरै ट्यारिफ लगाउँछु कि तिम्रो टाउको घुम्‍नेछ’

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक ट्यारिफ लगाउने धम्की

आयल निगम महेन्द्रनगर कार्यालय : एक वर्षमा तीन कार्यालय प्रमुखको सरुवा

जनकपुरधाम– नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय धनुषामा विगत एक

सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका निकायका प्रमुखसँग  आर्थिक