प्रदेश प्रमुख गुरुङद्वारा पदवहाली | Khabarhub Khabarhub

प्रदेश प्रमुख गुरुङद्वारा पदवहाली


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पदवहाली गरेका छन् ।

सो अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हामी नेपालीले ६/७ दशकदेखि लोकतन्त्रका लागि सङ्घर्ष गरेको उल्लेख गर्दै यसको संस्थागत विकास र प्रबर्द्धन हामी सबैको साझा कर्तव्य भएको बताए ।

प्रदेश प्रमुख गुरुङलाई स्वागत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्रका लागि दशकौंदेखि सङ्घर्षरत व्यक्तिलाई प्रदेश प्रमुखको रुपमा पाइएको बताउँदै सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा जुटिरहेका अवस्थामा प्रदेश प्रमुख गुरुङको उपस्थिति गौरवपूर्ण भएको उल्लेख गरे ।

कार्यक्रममा मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, उच्चपदस्थ सुरक्षा अधिकारी, राष्ट्रसेवक कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ७ : ४० बजे

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै