वर्षालाई सम्झँदै राज « Khabarhub

वर्षालाई सम्झँदै राज


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक नविन के भट्टराई को नयाँ गीत ‘सम्झिरहन्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायककै संगीत, संगीत संयोजन छ ।

गीतको भिडियोमा वर्षा शिवाकोटी र राज कटुवाल फिचर्ड छन् । नविनकै निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

भिडियो गायक नविनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ६ : १० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि