अल्वर्ट आइन्सटाइनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अल्वर्ट आइन्सटाइनको एक प्रेरक प्रसङ्ग


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सापेक्षवाद सिद्धान्तका प्रणेता अल्वर्ट आइन्सटाइन कुनै गोष्ठीमा गए । त्यहाँ धेरै ज्योतिषविद् पनि थिए । ज्योतिषहरुमा तिनै काललाई लिएर बहस छेडियो ।

कसैले भन्यो-भूतकाल सबैभन्दा महत्वपूर्ण छ ।

कसैले वर्तमान र कसैले भविष्य काललाई महत्वपूर्ण बताए । अन्त्यमा वर्तमान काल सबैभन्दा महत्वपूर्ण भन्नेमा सबै जना सहमत भए ।

अब आइन्स्टाइनको पालो आयो । उनले भने-सज्जनहरु ! सूर्यको किरणलाई ब्रह्माण्डबाट धर्तीमा आउन ८ मिनेट लाग्छ । यसरी दुनियाँमा यदि केही सत्य छ भने त्यो भविष्य नै हो ।’

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : ४४ बजे

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली– जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या  बढेको

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँके– बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा