‘तिमीसँग दिल बस्यो’मा गणेश « Khabarhub

‘तिमीसँग दिल बस्यो’मा गणेश


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक गणेश थापाको नयाँ गीत ‘तिमीसँग दिल बस्यो’को भिडियो सार्वजनिक भएको छ । यस अघि ‘आयो मेरै राजा’ गीत बजारमा ल्याएका उनको नयाँ गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो ।

गीतमा सुन्दर पन्तको रचना, बलराम राजवंशीको संगीत छ । डब्बु क्षेत्री निर्देशित भिडियोमा राहुल श्रेष्ठ, साक्षी लम्साल, सुवर्णकुमार र सुनिता भुजेलको अभिनय रहेको छ ।

भिडियोमा त्रिकोणात्मक प्रेमलाई देखाइएको छ । भिडियोमा टंक केसीको छायांकन, सुरेशकुमार राउतको सम्पादन, शोभा श्रेष्ठको श्रृंगार छ । भिडियो सबला थापाले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ४ : ४५ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई