बालकृष्णको ‘रातो सारी छड्के तिलहरी’ | Khabarhub Khabarhub

बालकृष्णको ‘रातो सारी छड्के तिलहरी’


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक एवं संगीतकार बालकृष्ण वाग्लेले तीजको अवसर पारेर नयाँ गीत ‘रातो सारी छड्के तिलहरी’को भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा बालकृष्णलाई गायिका पार्वती न्यौपानेले स्वरमा साथ दिएकी छन् । गीतमा गायक बालकृष्णकै शब्द र संगीत तथा खड्ग बाजुरेलीको मिक्सिङ छ ।

भिडियोमा रिया खड्का, रतिमाया खडका र शरद एलजीको अभिनय रहेको छ । गम न्यौपानेको निर्देशन रहेको भिडियोमा सुभाष अम्गाइँको सम्पादन, अमर सुनार म्याक्सको कोरियोग्राफी र समीर रमदमको छायांकन छ ।

भिडियो तिर्सना म्युजिक अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  २ : १७ बजे

सिद्धबाबा सुरुङमार्गको काम ६१ प्रतिशत सम्पन्न

तानसेन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणधीन सिद्धबाबा सुरुङमार्गको काम

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको