तीज भाकामा सुवर्ण र दीपाको ‘छमछम नाच बरीलै’ | Khabarhub Khabarhub

तीज भाकामा सुवर्ण र दीपाको ‘छमछम नाच बरीलै’


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीजलाई लक्षित गरेर गायक तथा संगीतकार सुवर्णकुमार श्रेष्ठ र गायिका दीपा कोइरालाको युगल स्वरमा नयाँ तीज भाका ‘छमछम छमछम नाच बरीलै’ बजारमा ल्याएका छन् ।

गीतमा शब्द, संगीत र संगीत संयोजन सुवर्णकै रहेको छ । यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन् ।

भिडियो क्राफ्ट नेपालको युट्युव च्यानलबाट सार्वजनिक भिडियोमा गायिका दीपा कोइराला, मञ्जुला गिरी, सविता कार्की, रफ्तार पौडेल, केशब विसी, प्रवेश पौडेल, सुस्मिता श्रेष्ठ, सुस्मिता कार्की, रञ्जु मगर, भावना पौडेललगायत फिचर्ड छन् ।

सरस्वती श्रेष्ठ निर्माता रहेको भिडियोमा सुवर्णकै छायांकन र सम्पादन छ । भिडियोका निर्देशक जीवन थापा हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ११ : ०० बजे

तनहुँ प्रशासनले भोलिदेखि नागरिकतासम्बन्धी सेवा दिने

दमौली–  ‘जेन-जी’ प्रदर्शनपश्चात् अवरुद्ध बनेको नागरिकतासम्बन्धी काम बिहीबारदेखि सुरु हुने

‘निकै जतन गरी चलाएका सवारिसाधन खरानी भए’

काठमाडौं– आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पूर्वक रूपमा

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

काठमाडौं– औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२