चुट्किला— ड्युटी नै हो « Khabarhub

चुट्किला— ड्युटी नै हो


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पुलिस : (चोरलाई कुट्दै) अब चोर्छस् कि चोर्दैनस् भन् ?

चोर : हजुर पनि मलाई समात्नुहुन्छ कि हुन्न भन्नुस् ?

पुलिस : समात्नु त मेरो ड्युटी नै हो नि ।

चोर : चोर्नु पनि मेरो ड्युटी नै हो ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : ४८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु