‘मेरा आकाशका तारा’मा बाबुछोराको कथा « Khabarhub

‘मेरा आकाशका तारा’मा बाबुछोराको कथा


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सनुप पौडेलको स्वरमा ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ । गीतले बाबुछोराको प्रेम र विछोडको कथा भन्छ । सन्दिप बस्नेतको शब्दमा तयार भएको गीतमा राज सागरको संगीत छ ।

गीतकार सन्दिपले आफ्नो पिताको सम्झनामा गीत लेखेका हुन् । नीरविक्रम शाह र गौरव विष्ट फिचर्ड भिडियोमा अनुप योञ्जनको निर्देशन छ ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइँको छायांकन र डिन्सन शाहको सम्पादन छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ११ : ४० बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार