‘कमेडी च्याम्पियन’ प्रतिष्पर्धी भरतमणिलाई कोरोना, क्लोज क्याम्पमा आइसोलेट « Khabarhub

‘कमेडी च्याम्पियन’ प्रतिष्पर्धी भरतमणिलाई कोरोना, क्लोज क्याम्पमा आइसोलेट


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिभिजन शो ‘कमेडी च्याम्पियन’मा निर्णायक र दर्शकले मनपराएका प्रतिष्पर्धी भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ । अघिल्लो हप्ताको बुधबार उनलाई कोरोनाको लक्षण देखिएपछि गत साता परीक्षण गराएका थिए । उनलाई आइतबार कोरोना पोजेटिभ देखिएको हो ।

भरतमणिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘म अहिले च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट छु । स्वास्थ्यमा केही समस्या देखिएको छैन’, उनले भने ।

कोभिड संक्रमण भएपछि भरतमणि उत्कृष्ट ७ को प्रतिस्पर्धामा देखिएका थिएनन् । ताप्लेजुङका भरतमणि शोमा सर्वाधिक रुचाइएका प्रतिष्पर्धीमा पर्दछन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ३ : ३० बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच