साउनमा हुन्छन् शिवको तीन प्रकारको व्रत, कुन कहिले ? « Khabarhub

साउनमा हुन्छन् शिवको तीन प्रकारको व्रत, कुन कहिले ?


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान शिवको साउनमा गरीने सबै व्रत अत्यन्त महत्वपुर्ण मानिन्छ । यो महिनामा विधि विधानपुर्वक गरीने व्रतको प्रभावले शिव कृपा र अत्यन्त लाभ पाउने धार्मीक मान्यता छ । आफ्नो मनोकामना र दाम्पत्य जीवनमा सुख: पाउन पनि साउनमा व्रत बस्ने गरीन्छ ।

साउनको प्रमुख व्रत
पहिलो सोमबार : साउन ४
दोस्रो सोमबार : साउन ११
तेस्रो सोमबार : साउन १८
चौठो सोमबार : साउन २५
पाँचौ सोमबार : साउन ३२
त्यस्तै साउनको शिवरात्रि कृष्ण पक्षको चतुर्दशी तिथि : साउन २३

साउनको राखिने व्रतको प्रकार :
साउनमा ३ प्रकारको व्रत राखिन्छ ।
क) साउने सोमबार
ख) स्रोह सोमबार
ग) प्रदोष व्रत

शिवभक्तहरु साउनका सबै सोमबार व्रत बस्दछन् । यस्तै केहि भक्त साउनको सोमबारपछि पनि व्रत जारी राख्छन् र १६ वटा सोमबार व्रत बस्दछन् । यहि व्रतलाई स्रोह सोमवार व्रत भनिन्छ । साउनमा राखिने व्रतको प्रभावले मनोकामना पुर्ण हुने र चाहे जस्तो जीवनसाथि पाउने धार्मीक विश्वास छ । यस अलावा प्रदोष व्रत भगवान शिव र माता पार्वतीको आशीर्वाद पाउन प्रदोषका दिन गरिन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : ०६ बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै