कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई « Khabarhub

कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीलाई


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  कम्युनिटी शिल्डको उपाधि दोस्रो पटक लेष्टर सिटीले जितेको छ ।

शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदै गर्दै लेष्टरले उपाधि जितेको हो ।लेष्टरको जितमा ज्याक ग्रेलिसले ६५औँ मिनेटमा निर्णायक गोल गरे ।

कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटी र एफए कप विजेता लेष्टर सिटीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ६ : ४० बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने