भारतले कोरोनाविरूद्धको खोप उत्पादन बढाउने « Khabarhub

भारतले कोरोनाविरूद्धको खोप उत्पादन बढाउने


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले कोभिड-१९ विरुद्धको कोभाक्सिन खोप उत्पादन व्यापक वृद्धि गर्ने भएको छ ।

कोरोनाविरूद्धको भारतले आफैँ उत्पादन थालेको कोभाक्सिनको उत्पादन यही अगष्ट महिनादेखि तीव्र वृद्धि गर्ने भएको हो । यो खोप अब प्रतिमहिना छ देखि सात करोड डोज सम्म उत्पादन गर्ने तयारी भएको छ ।

गत अप्रिल महिनामा एक करोड डोज कोभाक्सिन खोप उत्पादन भइसकेको छ ।

कोभाक्सिन उत्पादनकर्ता भारत बायोटेकले सेप्टेम्बर महिनादेखि प्रति महिना दश करोड डोज उत्पादन गर्ने जनाएको छ । ‘आत्मनिर्भर भारत कोभिड सुरक्षा’ अभियान अन्तर्गत कोभाक्सिन खोपको उत्पादन व्यापक बनाउन लागिएको हो ।

स्रोत : इण्डिया टुडे

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : १० बजे

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी