राजीनामा दिने तयारीमा रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई « Khabarhub

राजीनामा दिने तयारीमा रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिने तयारी गरेका छन् ।

आचरण र अनियमितताको आरोप लगाउँदै गत मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले आज पत्रकार सम्मेलन गरेर आफूले गरेका कामको विवरण सार्वजनिक गर्दैछन् । यसलगत्तै उनले मन्त्रालय राजीनामा बुझाउने तयारी गरेको निकट स्रोतले जनाएको छ ।

प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै राजीनामा दिने तयारी गरेका हुन् ।

भट्टराईले केपी ओली नेतृत्वको सरकारले २०७७ जेठ २८ गते नियुक्त गरेको थियो । उनले असार ४ बाट कार्यभार सम्हालेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १० : ४० बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु