चोरीका ३४ थान कम्प्युटरसहित तीन जना पक्राउ « Khabarhub

चोरीका ३४ थान कम्प्युटरसहित तीन जना पक्राउ


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको एक विद्यालयबाट चोरी भएका कम्प्युटरसहित प्रहरीले तीन जनालाई पक्राउ परेको छ ।

गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका–२ भुचक्रपुरस्थित जन प्रिय माध्यमिक विद्यालयका २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो ।

चोरी आरोपमा बटेश्वर गाउँपालिका ४ का प्रमोद महतो सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ निवासी रामप्रकाश महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएको कम्प्युटर दश दिनपछि प्रहरीले गोप्य सूचनाको अधारमा प्रमोदको घरबाट बरामद गरेको हो । विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला पारेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ८ : ४५ बजे

लो सेल्सोको गोलमा अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै