निर्माता तथा छायांकार भीमको निधन « Khabarhub

निर्माता तथा छायांकार भीमको निधन


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म निर्माता तथा छायांकार भीम रानाको कोरोना संक्रमणबाट निधन भएको छ । झण्डै एक महिनादेखि कोरोनाको संक्रमणसँग जुधिरहेका ५८ वर्षीय रानाको मंगलबार बिहान निधन भएको हो ।

राना फिल्म ‘माइली’को निर्मातासमेत थिए । उनले फिल्म ‘माया प्रीति’मा अभिनय गरेका थिए । भीम ‘वीर गणेशमान’, ‘भगवान’, ‘सम्झना’, ‘निशाना’ ‘अपहरण’, ‘राज्य’ जस्ता फिल्मका छायांकार पनि थिए ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १२ : ३९ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच