माधव नेपालको सुरक्षाका लागि गाडीसहित पाँच सुरक्षाकर्मी थपिए « Khabarhub

माधव नेपालको सुरक्षाका लागि गाडीसहित पाँच सुरक्षाकर्मी थपिए


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ ।

नयाँ पार्टी दर्ताको लागि निवेदन दिएसँगै अध्यक्ष नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्तबहादुर कुँवरले अस्थायी रुपमा अध्यक्ष नेपालको सुरक्षा बढाइएको जानकारी दिए । उनका अनुसार सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी थपिएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : २० बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण